मङ्सिरमा आइसिटी अवार्ड

आइसिटी अवार्ड–२०२० आगामी मङ्सिरमा हुने भएको छ । साउन महिनामा हुने अवार्ड कोभिड–१९ का कारणले मङ्सिर महिनामा गर्न लागिएको अवार्डका संयोजक राजन लम्सालले जानकारी दिनुभयो । लिभिङ विट आइसिटी पत्रिकाले प्रत्येक वर्ष सूचना प्रविधिका क्षेत्रमा काम गरिरहेका संस्था, व्यक्तिलाई सन् २०१६ देखि अवार्ड प्रदान गर्दै आइरहेको छ । अवार्डका लागि अहिले छनोट कार्यसमेत भइरहेको उहाँले … Continue reading मङ्सिरमा आइसिटी अवार्ड